Blog Featured Image

गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना ग्राहक तथा शेयर सदस्यहरूका लागि नयाँ र आकर्षक मुद्दती बचत योजना सार्वजनिक गरेको छ। यस नयाँ योजना अन्तर्गत मुद्दती बचतमा वार्षिक १२ प्रतिशतसम्म आकर्षक ब्याजदर प्रदान गरिने संस्थाले जनाएको छ।

संस्थाका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ। सुरक्षित भविष्य र उच्च प्रतिफलको खोजीमा रहेका सम्पूर्ण आम नागरिकहरूलाई यस योजनाको फाइदा लिन सहकारीले हार्दिक अनुरोध गरेको छ। बचतकर्ताहरूले न्यूनतम १० हजार रुपैयाँ देखि यस योजनामा सहभागी हुन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक विवरणहरू अनिवार्य छन् *