सहकारी परिचय

सहकार्यबाट समृद्धि, विश्वासबाट विकास।

” सहकारीका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तका आधारमा छरिएर रहेको पूँजी, स्रोत र साधनलाई एकीकृत गरी स्थानिय स्तरमा उपलब्ध श्रम, सीप, स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्नका लागि जिल्ला सहकारी कार्यालय सुर्खेतमा दर्ता नं. ७८/२०५५।०५६, मिति २०५५।०९।०२ मा दर्ता भै सञ्चालनमा रहेको श्री गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि.“

ध्येय (Mission)

सदस्यहरूको सीप विकास, उद्यमशीलता र व्यवसायिकता अभिवृद्धि गर्दै मितव्ययिताको भावना जागृत गराउँदै नवीनतम प्रविधि सहितको वित्तीय एवम् गैर-वित्तीय सेवा मार्फत आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तरमा सुधार ल्याउने।

परिकल्पना (Vision)

प्रविधिमैत्री गुणस्तरीय सेवा सहितको दिगो वित्तीय सहकारी।

A Sustainable Financial Cooperative with Tech-Friendly Quality Services.

About Image
About Image
सुरक्षा • विश्वास • सहकार्य • उन्नति • पारदर्शिता • सुरक्षा • विश्वास • सहकार्य • उन्नति • पारदर्शिता •
WHO WE ARE

Building Trust, Empowering Communities

Gangamala Swabalamban Bikas Saving and Credit Cooperative Ltd. is dedicated to improving the financial well-being of its members through secure savings, accessible loans, and member-focused financial services. Guided by the principles of cooperation, transparency, and accountability, we strive to create opportunities that foster economic growth and long-term prosperity.

We prioritize the needs and interests of our members by delivering reliable and personalized financial solutions.

Our savings and credit services are designed to help members achieve financial stability and reach their goals with confidence.

We uphold the highest standards of governance, integrity, and accountability to maintain the trust of our members.

Beyond financial services, we are committed to supporting sustainable development and improving the quality of life within our communities.

Why Choose Us

Building Financial Security Through Trust & Cooperation

Why Chooseus Image

We are committed to delivering secure financial services, transparent governance, and member-focused solutions that promote economic growth and long-term prosperity.

01

सदस्य केन्द्रित सेवा

सदस्यहरूको आवश्यकता, हित र अपेक्षालाई प्राथमिकतामा राखी गुणस्तरीय तथा भरपर्दो सेवा प्रदान गरिन्छ।

02

सुरक्षित बचत तथा सहज ऋण

सदस्यहरूको आर्थिक भविष्य सुरक्षित बनाउन विभिन्न बचत योजना तथा सुलभ ऋण सुविधा उपलब्ध गराइन्छ।

Why Choose Us Image
03

पारदर्शी तथा उत्तरदायी व्यवस्थापन

सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई आत्मसात् गर्दै सदस्यहरूको विश्वास कायम राखिएको छ।

04

समुदाय तथा आर्थिक विकास

उद्यमशीलता, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समृद्ध समुदाय निर्माणमा योगदान पुर्‍याइन्छ।

Our Process Image
हाम्रो कार्यविधि

सरल प्रक्रिया, छिटो सेवा र भरपर्दो लगानी

हामी सदस्यहरूलाई झन्झटमुक्त बैंकिङ अनुभव र सुरक्षित लगानीको सुनिश्चितता प्रदान गर्दछौं।

सदस्यता दर्ता

सरल प्रक्रियामार्फत सहकारीको सदस्यता प्राप्त गर्नुहोस् र सेवाहरू सुरु गर्नुहोस्।

नियमित बचत

आफ्नो क्षमता अनुसार दैनिक वा मासिक बचत गर्नुहोस् र नियमित रूपमा ब्याज आम्दानी बढाउनुहोस्।

सुलभ कर्जा

सरल प्रक्रिया र न्यून ब्याजदरमा विभिन्न क्षेत्रका लागि आवश्यक कर्जा सेवा प्राप्त गर्नुहोस्।

सन्तुष्ट जीवन

सहकारीको सहकार्य र आर्थिक सहयोगबाट आफ्नो जीवनस्तर उकास्नुहोस् र उद्यमी बन्नुहोस्।

आजै हाम्रो सहकारीमा जोडिनुहोस्

सुरक्षित बचत, सुलभ कर्जा र आकर्षक प्रतिफलको लागि आजै गंगामाला सहकारीको सदस्य बन्नुहोस्।

हाम्रो व्यवस्थापन समिति

अनुभवी र दक्ष सञ्चालक समिति

गोर्कणबहादुर गुरुङ

गोर्कणबहादुर गुरुङ

अध्यक्ष
हिरालाल भर्ती

हिरालाल भर्ती

प्रमुख कार्यकारी अधिकृत
मानकुमारी राजी

मानकुमारी राजी

ऋण अधिकृत
धनश्याम भर्ती

धनश्याम भर्ती

कार्यक्रम अधिकृत
रमिता खड्का

रमिता खड्का

सेवाकेन्द्र प्रमुख
टेकबहादुर रोका मगर

टेकबहादुर रोका मगर

सेवाकेन्द्र प्रमुख
बामकला वली

बामकला वली

सेवाकेन्द्र प्रमुख
दिपा भण्डारी

दिपा भण्डारी

सेवाकेन्द्र प्रमुख
Key Achievements

Our Milestones

Explore the key achievements and success.

Client
Client
Client
Client
Client
Client
Client
Client
Client